पूर्व न्यायाधीशहरुसँग प्रधानमन्त्रीले भने : संविधानको पालना हाम्रो दायित्व
काठमाडौं। प्रधानमन्त्री पुस्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको पालना र संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नु राज्यका सबै अंगका साथै सरोकारवाला सबैको दायित्व भएको बताएका छन् । बिहीवार प्रधानमन्त्री निवास वालुवाटारमा पूर्व न्यायाधीश समाजका पदाधिकारीहरुसँगको छलफलमा प्रधानमन्त्रीले सो कुरा बताएका हुन् । पूर्व न्यायाधीश समाजका