राष्ट्रियसभा निर्वाचनमा कर्णालीमा गठबन्धनका तीनै उम्मेदवार विजयी
सुर्खेत । राष्ट्रियसभा कर्णाली प्रदेशमा गठबन्धनका तीनै जना उम्मेदवार निर्वाचित भएका छन्। मत परिणामअनुसार गठबन्धनका तीनैजना उम्मेदवार विजयी भएका सहायक निर्वाचन अधिकृत उज्वलदेव रावलले बताए। गठबन्धनबाट अन्यतर्फ नेपाली कांग्रेसका कृष्णबहादुर रोकाया, महिलातर्फ नेकपा (एकीकृत समाजवादी) की सावित्री मल्ल र दलिततर्फ