सरकार जोगाउन सुदूरपश्चिममा नागरिक उन्मुक्तिका मन्त्रीको तोकियो जिम्मेवारी
कैलाली । नागरिक उन्मुक्ति पार्टी(नाउपा) का दुई जना विनाविभागीय मन्त्रीको जिम्मेवारी तोकिएको छ । नाउपाको संस्थापक केन्द्रीय सदस्यको बैठकले सत्ता गठबन्धनलाई समर्थन गर्ने निर्णय गरेपछि अवेर राती सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले विना विभागीय दुई मन्त्रीको जिम्मेवारी तोकेका हुन् । मुख्यमन्त्री