डा हरिप्रसाद लम्साललाई सचिवमा बढुवा गर्ने सरकारको निर्णय
काठमाडौं । सरकारले डा. हरिप्रसाद लम्साललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ। सचिव बढुवा सिफारिस समितिले सिफारिस गरेका तीन नाममध्ये लम्साल बढुवामा परेका हुन्। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव डा लम्साललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो। बढुवाका लागि लम्सालसँगै