एमाले छोडेर डा.नवलकिशोर साह आजपामा प्रवेश
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) परित्याग गरी डा.नवलकिशोर साह आम जनता पार्टी (आजपा) मा प्रवेश गरेका छन् । एमाले सर्लाही जिल्ला कमिटी सदस्य डा.साहलाई आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले टिका तथा खादा लगाएर पार्टीमा प्रवेश गराएका हुन् ।