शशाङ्क भन्छन्- निर्वाचनका बेला गरेका प्रतिबद्धता पूरा गर्छु
नवलपुर । नेपाली कांग्रेसका नेता डा. शशाङ्क कोइरालाले निर्वाचनको बेला आफूले गरेको प्रतिबद्धता पूरा गर्ने बताएका छन्। उद्योग वाणिज्य सङ्घ नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को पाँचौँ साधारणसभाका अवसरमा आज गैँडाकोटमा आयोजित कार्यक्रममा उनले आफूले निर्वाचनको बेला गरेका प्रतिबद्धताअनुसार काम भइरहेको बताए। निर्वाचनको समयमा