कोशी सरकार गठनविरुद्धको सुनुवाइ आजदेखि पूर्ण इजलासमा हुँदै
काठमाडौं । कोशी प्रदेश सरकार गठनविरुद्धको रिटमा आज सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाइ हुँदैछ । यसअघि बुधबार न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र बालकृष्ण ढकालको इजलासले उक्त रिट सुनुवाइका लागि पूर्ण इजलासमा पठाउने आदेश गरेको थियो । न्यायाधीशद्वय श्रेष्ठ र ढकालको इजलासले