पूर्व सांसद ढुङ्गेलको निधन
नेपाली काँग्रेसका महासमिति सदस्य एवम् पूर्व सांसद रामहरि ढुङ्गेलको राजधानीको डिल्लीबजारस्थित आफ्नै निवासमा सुतिरहेकै अवस्थामा निधन भएको छ । पूर्व सांसद ढुङ्गेल बस्दै आएको कोठामा बिहान मृत अवस्थामा भेटिनुभएको काँग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले जानकारी दिनुभयो । बिहान अबेरसम्म ढोका