मधेस केन्द्रित दलका सांसदद्वारा बैठक बहिष्कार
मधेस केन्द्रित दलका सांसदहरुले व्यवस्थापिका–संसद्को आजको बैठक बहिस्कार गरेका छन् । मेधस केन्द्रित दलले उठाउँदै आएका माग सम्बोधन गर्नेतर्फ पहल नभएको, सामाजिक सद्भाव कायम गर्ने भन्दा पनि भड्काउनेतर्फ प्रमुख दल क्रियाशील रहेको भन्दै सांसद धर्मेन्द्रकुमार साह तेलीले आफूहरुले बैठक बहिस्कार