बेलायतमा भएको आतङ्ककारी हमलाको नेपाल सरकारद्वारा भत्र्सना
परराष्ट्र मन्त्री डा. प्रकाशशरण महतले बेलायतको राजधानी सहर लन्डनस्थित संसद् भवन अगाडि बुधबार गरिएको आतङ्ककारी हमलाको निन्दा एवम् भत्र्सना गर्नुभएको छ । मन्त्री डा महतले आज नेपाल सरकारका तर्फबाट बेलायतका विदेशमन्त्री बोरिस जोन्सनलाई एक शोक सन्देश पठाई सो घटनाको