जनताको मन जित्ने काम गर्नुस् : उपाध्यक्ष रावल
नेकपा (एमाले) का उपाध्यक्ष भीम रावलले ७ नं प्रदेशका एमालेका नवनिर्वाचित जनप्रतिनिधिलाई जनताको मन जित्ने गरी काम गर्न निर्देशन दिनु भएको छ । एमालेले आयोजना गरेको ७ नं प्रदेशमा एमालेका तर्फबाट निर्वाचित जनप्रतिनिधिलाई स्थानीय तहको शासन सञ्चालन तथा व्यवस्थापनसम्बन्धी प्रशिक्षण