स्वच्छ प्रतिस्पर्धा नै लोकतन्त्रको अभ्यास : अध्यक्ष ओली
नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचन सम्पन्न भएर संविधान कार्यान्वयन प्रक्रिया अगाडि बढिसकेको बताउनुभएको छ । आज भक्तपुरको जिल्ला समन्वय समितिका निर्वाचित पदाधिकारीको शपथ ग्रहण कार्यक्रममा अध्यक्ष ओलीले अब प्रदेश र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न