निर्वाचन घोषणा गरेपनि काम अघि बढेनः नेता पोखरेल
नेकपा (एमाले)का नेता तथा स्थायी कमिटीका सदस्य शङ्कर पोखरेलले सरकारले निर्वाचनको मिति घोषणा गरे पनि त्यसअनुसार कार्य नगरेको बताउनुभएको छ । नेकपा (एमाले) घोराही नगर कमिटीले विसं २०५४ सालको स्थानीय निकायमा आफ्ना पार्टीबाट निर्वाचित प्रतिनिधिको सम्मान कार्यक्रममा आज उहाँले सरकारले