संघीय संसद प्रतिनिधि सभाद्वारा विभिन्न अध्यादेश स्वीकृत
संघीय संसद, प्रतिनिधि सभाको बुधबारको बैठकले ‘राष्ट्रिय सभा सदस्य निर्वाचन अध्यादेश, २०७५’ लाई बहुमतले स्वीकृत गरेको छ । गृहमन्त्री रामबहादुर थापाका तर्फबाट कानून, न्याय, तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले सो अध्यादेश सदनसमक्ष प्रस्तुत गरेका थिए । यसैगरी बैठकले ‘राष्ट्रिय चिकित्सा