राष्ट्रियसभा निर्वाचन माघ ११ भित्र
काठमाडौँ । राष्ट्रियसभाका रिक्त सदस्य पदका लागि माघ ७ देखि ११ गतेभित्र निर्वाचन हुने भएको छ । राष्ट्रियसभाको निर्वाचनबारे निर्वाचन आयोगले आज आयोजना गरेको छलफल कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सो जानकारी गराएका हुन् । उनले त्यसबारे आजै सरकारलाई