आफ्नै गाडी पठाएर राज्यमन्त्री मानन्धरद्वारा बिरामीको उद्दार
काठमाडौं । सवारी साधनको अभावमा अलपत्र परेका एक बिरामीलाई सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले उद्दार गर्नु भएको छ । काठमाडौं क्षेत्र नम्वर ७ का निर्वाचित सांसद समेत रहनु भएका मानन्धरले बिहीबार साँझ बालाजुमा एक जना बिरामी अलपत्र परेको खबर आएपछि