राष्ट्रिय दलको मान्यता नपाएका साना दलहरूले आफ्नै चुनाव चिन्ह पाउने
काठमाडौं । राष्ट्रिय दलको मान्यता नपाएका साना दलहरूले आगामी चुनावमा आफ्नो दलको चिन्ह पाउने भएका छन् । आज बसेको निर्वाचन आयोगको बैठकले दलको मान्यता नपाएका दलहरूलाई उनीहरूको दलको चुनाव चिन्हलाई मान्यता दिने निर्णय गरेको हो । त्यसका लागि ती दलहरूको