कांग्रेसले चुनावमा तालमेल नगरे सरकार ढाल्ने माओवादी चेतावनी
काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध दलहरुबीच चुनावी तालमेललाई लिएर बार्गेनिङ सुरु भएको छ । सत्ता गठबन्धनको एक घटक माओवादीले चुनावी तालमेल नगरे कांग्रेससँग सरकार ढाल्ने चेतावनीसम्म दिन थालेको छ । माओवादी नेताहरूले चुनावी तालमेललाई लिएर धम्क्याउने, घुर्क्याउने खेल नै सुरु गरेका