देउवा प्यानलको मनोनयन दर्ता, महामन्त्रीमा प्रकाशशरण महत र प्रदीप पौडेल
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सभापतिको मनोनयन दर्ता गर्नुभएको छ । प्रधानमन्त्रीसमेत रहेका देउवा आफैं भृकुटीमण्डपमा पुगेर उम्मेदवारी दर्ता गर्नुभएको हो । संस्थापन प्यानलमा उपसभापतिको उम्मेदवारमा विजयकुमार गच्छदार र पूर्णबहादुर खड्का हुनुहुन्छ । महामन्त्रीमा डा. प्रकाशशरण महत र