एमालेद्वारा ९९ सदस्यीय पोलिटब्यूरो गठन (सूचीसहित)
काठमाडौं । नेकपा एमालेले ९९ सदस्यीय पोलिटब्यूरो गठन गरेको छ । भक्तपुरमा जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले ८० जना पोलिटव्यूरो सदस्य प्रस्ताव गर्नुभएको हो । एमालेको विधानमा ९९ सदस्यीय पोलिटव्यूरो रहने व्यवस्था छ । अध्यक्ष ओली केपी