कांग्रेस महाधिवेशन : राति ९ बजेसम्मलाई थपियो मतदानको समय
काठमाडौं । नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशनमा नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि भइरहेको मतदानको समय थपिएको छ । कांग्रेस निर्वाचन समितिका अनुुसार सोमबार राति ९ बजेसम्म मतदान गर्न गरी समय थपिएको हो । यसअघि सोमबार बिहान ८ बजेदेखि ५ बजेसम्म