भक्तराज आचार्यलाई श्रद्वाञ्जली दिन पुगे ओली (फोटोफिचर)
नेकपा एमालेका अध्भयक्ष केपी शर्मा ओली भजन शिरोमणी भक्तराज आचार्यलाई श्रद्वाञ्जली अर्पण गर्न पुगेका छन् । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आचार्यको निधन भएलगत्तै हिजै सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गरेका थिए । उनले लेखेका छन्, ‘जहाँ छन्