‘पूजार सार्की’ मा पल शाहको लुक्स सार्वजनिक
काठमाडौँ । दिनेश राउतको निर्देशनमा तयार भएको फिल्म ‘पूजार सार्की’ मा पल शाहको नयाँ लुक्स सार्बजनिक भएको छ । शनिबार पलको लुक्स सार्वजनिक गरिएको हो । सार्बजनिक लुक्समा पल काँधमा बन्दुक भिरेर खोलाको बगरमा हिँडिरहेको देखाइएको छ । भादगाउँले टोपी