‘पुष्पाः२, द रूल’ : हालसम्मकै महंगो मूल्यमा रिलिज अधिकारकाे खरिद
मुम्बइ । अल्लु अर्जुनको ‘पुष्पा २’ ले रिलिज अघि नै बजारमा धुम मच्चाउन थालेको छ । सो फिल्मको फ्रेन्चाइजी मूल्य यति बलियो छ कि यो फिल्मका लागि मानिसहरु ठूलो रकम तिर्न तयार भएका छन् । फिल्मको उत्तर भारतको थिएटर राइट्सको