१४ वर्षपछि अभिनयमा कमब्याक गर्दै फरदीन खान
काठमाडौँ । अभिनेता फरदीन खान १४ वर्षपछि सञ्जय लीला भन्सालीको सिरिज हीरामण्डीबाट कमब्याक गर्दैछन् । निर्माण पक्षले पोस्टर सेयर गरेर यो जानकारी दिएको हो । उनले यस पिरियड ड्रामा सिरिजमा अली मोहम्मदको भूमिका निर्वाह गर्नेछन् । फरदीन अन्तिम पटक २०१०