प्रधानमन्त्री ओली राष्ट्रका नाममा सम्बोधन गर्नुहुँदै (LIVE)
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्नुहुँदैछ । विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसलगायत समसामयिक विषयमा प्रधानमन्त्रीले सम्वोधन गरिरहनु भएको छ । https://youtu.be/Dm6tZLjBEps