काठमाडौं । नयाँ सभामुख निर्वाचित गर्न प्रतिनिधि सभाको बैठक शुरू भएको छ । सो पदका लागि सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ का अग्नि सापकोटाको मात्र उम्मेदवारी परेकाले बैठकमा प्रस्तावकले प्रस्ताव प्रस्तुत र समर्थकले समर्थन गरेपछि उनलाई निर्विरोध निर्वाचित भएको घोषणा गरिनेछ ।
https://youtu.be/blQnbCQZkvE