काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको बैठकमा सम्बोधन गरिरहनु भउको छ । आफ्नो नेतृत्वको सरकार गठन भएको दुई वर्ष पूरा भएको अवसरमा उहँले यस अवधिमा सरकारले गरेका कामहरु र प्राप्त उपलब्धि तथा समसामयिक विषयमा सदनलाई जानकारी गराउन सम्वोधन गर्नु भएको हो ।
प्रधानमन्त्री ओलीको नेतृत्वमा २०७४ साल फागुन ३ गते वर्तमान सरकार गठन भएको थियो ।
https://youtu.be/faatE1GLxyE