महिना दिनमै ११ हजार नेपाली कामदार मलेसियातिर
दैनिक करीब एक हजार कामदार वैदेशिक रोजगारका लागि जाने गरेका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको चैतसम्मको तथ्यांकअनुसार विदेशमा रोजगारीका लागि २०७४ चैतसम्म पुरुष एक लाख ३४ हजार ७७२ र महिला पाँच हजार ३७८ गरी जम्मा एक लाख