एनआरएनको अध्यक्षमा कुमार पन्त विजयी
काठमाडौं, गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्त विजयी भएका छन् । एनआरएनएको नवौं विश्व सम्मेलन तथा अन्तर्रा्ष्ट्रिय महाधिवेशनले कुल आचार्यलाई पराजित गर्दै उनी विजयी भएका हुन् । मत गणना सकिएपनि मतपरिणाम भने औपचारिक रुपमा घोषणा हुन बाँकी छ