जनसम्पर्क समिति बेलायतमा एकैपटक चार सभापति छानिए
लन्डन । नेपाली कांग्रेसको प्रवासस्थित भ्रातृसंस्था नेपाली जनसम्पर्क समिति बेलायतको अधिवेशनले सभापति प्रत्यासी चार जनालाई सभापतिमा निर्वाचित गरेको छ । उनीहरुको कार्यकाल चक्रीय प्रणालीमा एक-एक वर्ष हुने निर्वाचन समितिले जनाएको छ । लन्डन साउथ ह्यारोमा भएको समितिको पाँचौ अधिवेशनले उम्मेदवारको