पर्यटन प्रवद्र्धनमा युवाहरु सक्रिय
बाँके । नेपाल भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्यअनुसार देशभर पर्यटक लक्षित कार्यक्रम भइरहेका छन् । देशभर जस्तै बाँकेमा पनि भ्रमण वर्ष सफल बनाउन सरोकारवाला पक्ष लागिपरेका छन् । भ्रमण वर्ष सफल बनाउने तयारीमा नियमित खटिने