वायु सेवा निगमलाई प्रतिस्पर्धी बजारमा अब्बल बनाउछु : कार्यकारी अध्यक्ष घिमिरे
काठमाडौँ । नेपाल वायु सेवा निगमका नवनियुक्त कार्यकारी अध्यक्ष सुशील घिमिरेले निगमको वर्तमान अवस्थालाई सुधार गरी प्रतिस्पर्धी बजारमा अब्बल संस्थाका रुपमा स्थापित गर्ने दावी गर्नु भएको छ । नयाँसडकस्थित निगम मुख्यालयमा शुक्रबार आयोजित एक कार्यक्रमका बीच अध्यक्ष घिमिरेले निगम नेतृत्वको