पर्यटकलाई गाउँपालिकाद्वारा खानाको व्यवस्था
दमौली । कोभिड–१९ को सम्भावित जोखिमका कारण स्वदेश नफर्किएका तनहुँको बन्दीपुर गाउँपालिकामा रहेका विदेशी पर्यटकलाई बन्दीपुर गाउँपालिकाले खाना खुवाउने व्यवस्था मिलाएको छ । १२ जना विदेशी पर्यटकलाई गाउँपालिकाले स्वदेश फर्काउने व्यवस्था मिलाएपनि उनीहरु बन्दीपुरमै बसिरहेका छन् । विगत लामो समयदेखि