हेलिकप्टर दुर्घटना अपडेट : पाँच जनाको मृत्यु, शव संकलन गर्दै प्रहरी
काठमाडौं । नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर–७ सूर्यचौरमा हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएकाहरुको शव संकलन भइरहेको प्रहरीले जनाएको छ । काठमाडौँबाट अपराहन्न १ बजेर १४ मिनेटमा रसुवाको स्याफ्रोबेसीको लागि उडेको एयर डाइनेस्टीको हेलिकप्टर नुवाकोटको सूर्यचौरमा दुर्घटनामा परेको हो । उडेको