हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाउने पाँचमध्ये चार जना चिनियाँ नागरिक
काठमाडौं । रसुवाको स्याफ्रुवेसीका लागि काठमाडौंबाट उडेको एयर डाइनस्ट्रीको हेलिकोप्टर बुधबार दिउँसो दुर्घटना हुँदा मृत्यु हुने पाँच जना मध्ये चार जना चिनियाँ रहेको बताइएको छ । नुवाकोटको शिवपुरी गाउँपालिका–७, सूर्यचौर क्षेत्रमा भएको दुर्घटनामा ज्यान गुमाउने पाइलट के मल्ल नेपाली हुन