शिक्षण पेशाबाट अवकाशपछि बाख्रापालनमा
बनेपा, शिक्षण पेशाबाट अवकास पाएपछि भिमसेन बस्नेतले अहिले बाख्रापालन व्यवसाय शुरु गर्नुभएको छ । पनौती नगरपालिका–७ बस्ने बस्नेतले आफ्नै घर नजिकै एक रोपनी जग्गामा रु २० लाख लगानी गरेर सो व्यवसाय शुरु गर्नुभएको हो । पनौती नगरपालिका–७ स्थित सिद्धार्थ वनस्थली