स्वर्गद्वारी आश्रमः आध्यात्मिक चिन्तन र प्रकृतिको अनुपम स्थान
गलेश्वर । म्याग्दीको प्रमुख पर्यटकीय स्थानमध्येको एक प्राकृतिक सुन्दरता र जैविक विविधताले युक्त टोड्केमा रहेको प्रशिद्ध धार्मिकस्थल स्वर्गद्वारी आश्रम विकासको पर्खाइमा रहेको छ । मालिका, रघुगङ्गा गाउँपालिका र बेनी नगरपालिकाको सिमानामा अवस्थित टोड्केको स्वर्गद्वारी आश्रम आध्यात्मिक चिन्तनका लागि उपयुक्त स्थान