राष्ट्रपतिको समुपस्थितिमा टुँडिखेलमा यसरी मनाइयो घोडेजात्रा (तस्बिरसहित)
काठमाडौं । मंगलबार टुँडिखेलमा घोडेजात्रा मनाइएको छ । राष्ट्रपति एवं नेपाली सेनाका परमाधिपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलामा आयोजित यस वर्षको घोडेजात्रा कार्यक्रम सम्पन्न भएको हो । काठमाडौं उपत्यकाको प्रमुख पर्व घोडेजात्राका अवसरमा नेपाली