धर्मयुद्ध चर्काउने धम्की दिने श्रीनिवासाचार्य पक्राउ
धरान । नेपालमा हिन्दू धर्मको रक्षाका लागि धर्मयुद्ध चर्काउने धम्की दिने श्रीनिवासाचार्य सुनसरीबाट पक्राउ परेका छन्। जनकपुरमा गाई काट्नेलाई हत्या गरी आउनेको परिवारलाई लालनपालन र जेलमासमेत संरक्षण गर्ने अभिव्यक्ति दिएर विवादमा आएका उनलाई सुनसरी प्रहरीले मंगलबार पक्राउ गरेको हो। सुनसरीको