भर्ना अभियानअगावै विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पु-याउन शिक्षामन्त्रीको निर्देशन
भक्तपुर । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले भर्ना अभियान सुरु हुनु अगावै विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पु-याउन निर्देशन दिएकी छिन्। भक्तपुरको सानोठिमी स्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको आज अनुगमन गर्दै मन्त्री श्रेष्ठले कुनै पनि कक्षामा कुनै पनि विषयको पाठ्यपुस्तक