तपाईको आजको राशिफल
काठमाडौँ । आज मिति २०८० साल फागुन ०४ गते तदअनुसार फ्रेब्रुअरी १६, सन् २०२४ शुक्रबार, शुक्लपक्षको सत्तमी तिथि, अश्वीनी नक्षत्र, शुक्ल योग, मेष राशिमा चन्द्रमा, यो योगमा गरेको हरेक शुभ कार्य शुभ हुनेछ। अभिजित् मुहूर्त: बिहान ११:५६ देखि १२:४०