वायु प्रदूषणले पारेका असरको पहिचान, न्यूनीकरणमा मन्त्रालयले प्रभावकारी कदम चाल्छ- वनमन्त्री शाही
काठमाडौं । वन तथा वातावरण मन्त्री ऐन बहादुर शाही ठकुरीले वायु प्रदूषणको असर न्यूनिकरण र नियन्त्रणमा वन तथा वातावरण मन्त्रालय संवेदनशील रहेको बताएका छन । ‘वायु प्रदूषणले बालबालिका, महिला र सीमान्तकृत समुदायमा परेको असरसम्वन्धी अन्तरक्रिया कार्यक्रम’लाई सम्वोन्धन गर्दै मन्त्री ठकुरीले