बालउद्धार माविमा गुरुपूर्णिमा, शिक्षक सम्मान र पुरस्कार वितरण कार्यक्रम (फोटो फिचर)
काठमाडौँ । बाल उद्धार माध्यमिक विद्यालयमा गुरुपूर्णिमा, शिक्षक सम्मान र पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । काठमाडौँको बुढानीलकण्ठ नगरपालिका वडा नं. १० मा रहेको विद्यालयमा गुरुपूर्णिमाका अवसरमा विद्यार्थीहरुले आफूहरुलाई शिक्षाको ज्योति प्रदान गर्ने आदरणीय, सम्माननीय एवं पुजनीय गुरु तथा