२०८१ असोज २४ गते बिहीबारको राशिफल
काठमाडौँ । आज बि स २०८१ साल असोज २४ गते बिहीबार । इश्वी सन २०२४ अक्टोवर १० तारीख । आश्विन शुक्ल पक्ष दुर्गापक्ष सप्तमी तिथी पश्चात अष्टमी तिथी पूर्वषाढा नक्षत्र अतिगण्ड योग वणिज करण चन्द्रमा धनु राशिमा आनन्दादि योगमा धाता