दार्चुलामा जीप दुर्घटना हुँदा छ जनाको मृत्यु, छ जना घाइते
काठमाडौँ । दार्चुलामा जीप दुर्घटना हुँदा छ जनाको घटनास्थलमै मृत्यु भएको छ । मालिकार्जुन जात्राबाट गोकुलेस्वरतर्फ गइरहेको म १ ज ३३८ नम्बरको जीप आज बिहान ४ बजे शैल्यशिखर नगरपालिका–५ मा पर्ने सिराडको खोलामा दुर्घटना भएको हो। दुर्घटनास्थलमा छ जनाको मृत्यु