सुदूरपश्चिममा प्रदेश सभा बैठक आब्हान, मुख्यमन्त्रीले विश्वासको मत लिने
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश सभाको पाँचौँ अधिवेशन आह्वान गरेको छ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख नजिर मियाँले साउन २७ गते दिउँसो २ बजेको लागि प्रदेश सभा बैठक आह्वान गरेका हुन् । यसअघि सरकारको सिफारिसमा प्रदेश प्रमुख नजिर