सिराहामा मौलायो तस्करी, सीमा क्षेत्रका वासिन्दा त्रसित
सिरहा । पछिल्लो समय सिराहामा नियामक निकायकै सेट्रि«ङमा खुल्ला सीमा–नाकाहरुबाट व्यापक रुपमा तस्करी भईरहेको पाईएको छ। जिल्लाका सीमा नाकामा तैनाथ शसस्त्र प्रहरी, सीमा सुरक्षामा खटाइएको नेपाल प्रहरी र भन्सार कार्यालयकै सेटिङमा दिनदहाडै तस्करी भइरहेको हो। खुल्ला सीमाक्षेत्रमा पर्ने भारतीय बजार