इतिहासकार पुरुषोत्तम राणाको निधन
काठमाडौं । इतिहासकार पुरुषोत्तम शमशेर राणाको आज निधन भएको छ। ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा राणाको ९९ वर्षको उमेरमा निधन भएको उनकी बुहारी भगवती राणाले जानकारी दिइन्। उनका अनुसार राणालाई रक्तचाप कम भएपछि अस्पतालमा भर्ना गरिएको थियो। विसं १९८२ चैत