व्यापारीसँग रकम असुल्ने युवक लागूऔषधसहित पक्राउ
रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुखको घुमुवा हुँ भन्दै स्थानीय व्यापारीसँग पैसा उठाइ हिँड्ने सुनिलकुमार बैठालाई प्रहरीले लागुऔषधसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक (एसपी) को घुमुवा हुँ भन्दै स्थानीय व्यापारीबाट पैसा असुली गरिरहेको सूचनाका